एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतोप्रति सगुन आभारी (भिडियोसहित)

लण्डन । गैरआवासीय नेपालीहरुको लगानी रहेको उदाउँदो समाजिक सञ्जाल एप सगुनले गैरआवासीय नेपाली संघ (एनआरएन) लाई धन्यवाद दिएको छ । सगुनले आफ्नो यात्रालाई सहज बनाइने र साथ दिने धेरै प्रिय पात्र रहेको उल्लेख गर्दै गैर आवासीय नेपाली संघका स्थापनाकालदेखिका पदाधिकारी तथा सदस्यहरु एवं गैरआवासीय सम्पूर्ण नेपाली समुदायमा धन्यवाद ज्ञापन गरेको हो । सगुनका सहसंस्थापक कविन्द्र … Continue reading एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतोप्रति सगुन आभारी (भिडियोसहित)